प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन् ।
  • भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कुटनीतिक क्षेत्रका विज्ञले भने प्रश्न उठाएका छन् ।
  • ‘राज्यकोषको ढुकुटी खर्च गरेर विदेश भ्रमण गर्दा मुलुकको कुटनीतिक महत्व र प्राथमिकताका विषयमा प्रष्ट हुनु पर्छ,’ पूर्वराजदूत एवं कुटनीतिक मामिलाका जानकार जयराम आचार्यले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन् । भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कुटनीतिक क्षेत्रका विज्ञले भने प्रश्न उठाएका छन् ।

‘राज्यकोषको ढुकुटी खर्च गरेर विदेश भ्रमण गर्दा मुलुकको कुटनीतिक महत्व र प्राथमिकताका विषयमा प्रष्ट हुनु पर्छ,’ पूर्वराजदूत एवं कुटनीतिक मामिलाका जानकार जयराम आचार्यले भने । जनताको करबाट खर्च गर्नुपर्ने भएकाले यसको औचित्य पुष्टि गर्नुपर्ने आचार्य बताउँछन् ।

पूर्वपरराष्ट्रमन्त्री एवं कुटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डे पनि बजेट अधिवेशन सुरु भएकै बेला प्रधानमन्त्रीको विदेश भ्रमणमा जाने प्रचलन संसदीय व्यवस्थाको अनुकुल नहुने बताउँछन् । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ३ को नाम र राजधानीमा नेकपा भित्रै असन्तुष्टि
प्रदेश ३ को नाम र राजधानीमा नेकपा भित्रै असन्तुष्टि
फोर्ब्सको एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली युवा
फोर्ब्सको एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली युवा
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।
बर्खास्त गोपालबहादुर खड्का  नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
बर्खास्त गोपालबहादुर खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
यस्तो छ तक्मे बुढाको गोप्य कुरा जुन दर्शकलाई थाहा छैन् !
यस्तो छ तक्मे बुढाको गोप्य कुरा जुन दर्शकलाई थाहा छैन् !
निषेधाज्ञा हट्ने !
नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
वाम गठबन्धनको  ८५ प्रतिशत र  कांग्रेसको ५५ प्रतिशत जित्ने दाबी
वाम गठबन्धनको ८५ प्रतिशत र कांग्रेसको ५५ प्रतिशत जित्ने दाबी
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली