गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १, २०७३
|
|
२१९ पटक हेरिएको
Shares
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…

सारांश

  • आज पाचौँ राष्ट्रिय कर दिवस ।
  • बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
  • आन्तरिक राजस्व विभागले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको जानकारी दिएको हो ।

आज पाचौँ राष्ट्रिय कर दिवस । बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । आन्तरिक राजस्व विभागले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको जानकारी दिएको हो ।

गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर भन्ने नारासहित मनाउन लागिएको कर दिवसका अवसरमा सरकारले विशेष कार्यक्रमको आयोजना गरेको छ । कर दिवसको अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरिसकेको अवस्थामा देशको आर्थिक सामाजिक रुपमान्तरण गर्न वित्तिय श्रोतको दिगो दिगो र भरपर्दो व्यवस्था गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । दिवसको अवसरमा सरोकारवाले कर प्रशासनलाई चुस्त र प्रभावकारी वनाउन तथा जनताले तिरेको करको उचित सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन् । कुल ग्राह्स्त उत्पादनमा राजश्व तर्फको योगदान २१ प्रतिशतको हाराहारीमा छ ।
गतवर्ष ४ खर्ब ७५ अर्ब राजस्व सङ्कलन गरेको विभागले यसवर्ष ५ खर्ब ६६ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । विभागले ३० जिल्लामा ४९ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ :  खिमलाल देवकोटा
प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ : खिमलाल देवकोटा
यसरी बनेको थियो दरबारमार्ग बलात्कारको योजना
यसरी बनेको थियो दरबारमार्ग बलात्कारको योजना
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
के दागबत्ती दिन छोराछोरी मात्र नै चाहिन्छ र ???
के दागबत्ती दिन छोराछोरी मात्र नै चाहिन्छ र ???
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
पौने सात करोड पचाउन नेताको घरदैलोमा !
पौने सात करोड पचाउन नेताको घरदैलोमा !
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
प्रचण्डका बडीगार्ड डीएसपी दरबारमार्ग वृत्तमा सरूवा
प्रचण्डका बडीगार्ड डीएसपी दरबारमार्ग वृत्तमा सरूवा