प्रचण्डका बडीगार्ड डीएसपी दरबारमार्ग वृत्तमा सरूवा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रचण्डका बडीगार्ड डीएसपी दरबारमार्ग वृत्तमा सरूवा

सारांश

  • काठमाडौं, फागुन ५ ।
  • महानगरीय प्रहरी बृत दरबारमार्गको जिम्मेवारी डिएसपी दानबहादुर मल्ललाई दिइएको छ ।
  • दरबारमार्गका तत्कालीन प्रमुख डिएसपी तीलक भारती बलात्कार घटनामा मुछिएपछि उनलाई कारबाहीका लागि जिल्लामा तानिएको थियो ।

काठमाडौं, फागुन ५ । महानगरीय प्रहरी बृत दरबारमार्गको जिम्मेवारी डिएसपी दानबहादुर मल्ललाई दिइएको छ ।

दरबारमार्गका तत्कालीन प्रमुख डिएसपी तीलक भारती बलात्कार घटनामा मुछिएपछि उनलाई कारबाहीका लागि जिल्लामा तानिएको थियो ।

दरबारमार्गमा यस अघिनै आउने कोशिश गरे पनि मल्ल आउन भने सकेका थिएनन् । मल्ल लामो समयदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालका बढीगार्डका रूपमा रहँदै आएका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Prtik Shrestha

    La badhai malla baju

    Comment Author

    Kyacee SB

    Casino. Ma. Nepali. Ko. Hul. Banda. Hos

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष…
आगामी चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष…
श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग
श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार
प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई
प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई
मन्त्री बीना मगर राना थारू पहिरनमा यस्ती देखिइन्
मन्त्री बीना मगर राना थारू पहिरनमा यस्ती देखिइन्
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
प्रधानमन्त्री ओलीको चीनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री ओलीको चीनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै

तपाईंले छुटाउनुभयो कि?