१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
सारांश
- चरिकोट, १८ वैशाख ।
- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी १० वर्षपछि रोजगारी खोज्दै विदेशीहरु नेपाल आउने बताएका छन् ।
- दोलखाको चरिकोटस्थित गौरीशंकर सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको उदघाटन गर्दै मन्त्री ज्ञवालीले त्यस्तो धारणा राखेका हुन् ।
चरिकोट, १८ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी १० वर्षपछि रोजगारी खोज्दै विदेशीहरु नेपाल आउने बताएका छन् ।
दोलखाको चरिकोटस्थित गौरीशंकर सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको उदघाटन गर्दै मन्त्री ज्ञवालीले त्यस्तो धारणा राखेका हुन् । आगामी १० वर्षपछि नेपाली युवाहरुका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य भएर उनीहरुलाई घुम्नका लागि विदेश जाने वातावरण बनाउन अहिलेको सरकार लागिपरेको बताए ।
मन्त्री ज्ञवालीले स्थिरता र समृद्धिका निम्ति वर्तमान सरकारको कामबाट अत्तालिएर विपक्षीहरुले अधिनायकवादको आरोप लगाएको उल्लेख गर्दै मुलुकको समृद्धि र विकासमा सहयोग गर्न सबैसँग आग्रह गरे ।
सुन तस्कारी प्रकरणमा लहरो तान्दा पहरो खस्न थालेको तथा गुण्डागर्दी र सिन्डिकेटविरुद्ध सरकार निर्ममताका साथ प्रस्तुत भइरहेको बताउँदै उनले सरकार बेथिति नियन्त्रणमा लागिपरेको धारणा व्यक्त गरे । मन्त्री ज्ञवालीले दण्डहीनता र बेथिति नियन्त्रण गरेर विकासका ढोकाहरु खोल्नु सरकारको विशेष प्राथमिकता रहेको बताउँदै वर्तमान सरकारकै पालामा १५ हजार मेगावाट बिजुली थप्ने, पाँच वर्षभित्र कृषिमा देशलाई आत्मनिर्भर बनाउने तथा रक्सौल–काठमाडाँै र केरुङ–लुम्बिनीलाई रेलमार्गसँग जोडिने बताए ।
Justin Biral
? Aʀᴇ Yᴏᴜ Fᴏᴍᴏᴜꜱ Shikhar News ?
??? CHBOTTER ? NEPALI-BOT, TK ???
Rk Paul Tmg
Kp oli sarkar le dherai hawa kura nagare hunxa modi kutta ko khutta ma lampasar vayar desh bikash hudain baru baki raheko nepal pani hawa rastrabadi kp oli le modi kutta lai bechdaixa
Rai Man
Pardip gaywali pani yesto gafadi chha bhanne chahi sabai nepali haru le kalpana samma gareka thieanan hola, yo sabai huna ta shakti ko raaptaap le huna sakchha. 20 dekhi 25 barshma bhane pani katai sambhawa hune thiyo ki? teyo pani nepali neta haru ko yestai rabaiya le ta haat lageyi zero matra hola.
Saligram Bhattarai
k van a ho kamrad
Laxmi Upreti
Yasto gaf sunako pani dherai bho hai
Anil Thapa
Good
Siva Baburam Lamichhane
Oliko sanggat le gafadi banechha. Ini pani . Ajayati pani bhanideko bha tinepali bides ghumna jani firi tikat firi visa yati kina chhutaeka holan
Prem Shahi Prince
Sachai asto hola ta
Milan Shrestha
Kati samma hasauxau he neta ho?
Surya Shrestha
प्रधानमन्त्री देखि सबै मन्त्रीहरुले गफै लगाएर आफ्नो कार्यकाल पूरा गर्ने जस्तो देखियो ।
Damodar Lamsal
नेपालका त प्र म देखि सबै मन्त्री एकै खाले कसरी छानिएर भयेछन?कस्तो गफ गर्न सिपालु?प्रिथ्बी घुमेर नेपाल अमेरीका अनि अमेरीका नेपाल हुन्छकि केहो अब दश बर्षमा?एक बर्ष त बितीगो अब बाकी चार बर्ष छ नचाहीने गफजती गरि सकौ है मन्त्री ज्यू हरूले।
Sure Kc
केपिको हावाले छुयछ,खैmanpower बन्द
Devendra Maharjan
6 month no basan no meeting no gosti no no no only development of Nepal. Yo neta harule boleko sunda ta kanko gugi nai sukisako
Dilip Bhattrai
अब ज्ञावलि को ज्ञा हटाएर वली मात्रै राखे हुने भयो , यसो पार्टी सम्मेलन मा वली को जुठो परेछ क्यारे होईन भने तपाईं बाट हावा गफ ??????
Om Sagar Shrestha
Tyo ghumna jane nepali haru ma chai Amale ka Neta ra karyakarta haru parlan….
Basanta Pun
Sala teo thotro vasan nchaada
Timro Yadma Pagal
bas aba yaha vanda badi nabolda ramro hunxa
Roshan Thapa
Kata bata aauxa ho yesto fantus guf
Yuraj Pun
थुतुनाे बजाउन छाेडाै हजुर! यि सब कुराहरु यथार्थमा परिणत गराउन काम गराै! बुझियाे नि कमरेड हरु!
Khem Dulal
तेरो थोप्डा हेर्दा पनि तेसतै गर्छस जस्तो छ। ?????
Humlal Kharel
Ali suhayena gafadi …
Prasad Lila
बिमरी हुनेगरी नबोल
Mahendra Gajurel
La harau ma k la khuta jhiko vanna sharkar voki janxa ye mantry la bolako gham ma sukauda huncha
Yaambabu Rana
tothastu taro ahe para ho vane ava ko 9 barsha ma aru desh ka aha aaune hoina ali ali vayaka yowa haru sabai bedesh palayan hu nexa
Agni Sharma
होईन यो मन्त्री मन्डलका मन्त्रीहरु सबै पागल हुन थालेछन हो वली बाको रोग सरेछ सबै मन्त्रीहरुलाई लेख्न त मज्जाले मन लागेको थियो के गर्नु फेरि cyber crime को मुद्दा चलाउलान भन्ने डर…धिक्कार छ यी डाम्नाहरुलाई…..थुक्क सतिले सरापेको देश
Durga Neupane
Terai ghar ma ta holani desh banauna testai ho chor
Krishna Raj Subedi
हावादारी हरूको झुण्ड नै रहेछ नेपाल सरकार
Pradip Magar
It’s too much.. useless
Bheshraj Chemjong Limbu
नेपालीहरूलाई पहिले रोजगारी,शिक्षा,स्वास्थ्य र सुरक्षाको प्रत्याभुती गरौं हौ परराष्ट्र मन्त्री ज्यू, बकपास गफ नगरौं।
Mana Rawat
पहिला ५बर्ष भन्थे अहिले १०बर्ष समय चाहिँ बढाए छन
Raj Thapa
Nice
Nawaraj Shrestha
gafaita honi mantri jyee
Gita Prasad Dulal
तिमि हरु गफ बदि
Kilo Delta
Guff dherai nadeu babu dharahara banau phaile
Ram Magar Nepali
Khoknu vanda paila kam garera dekhaunu.
Vijay Kayastha
Hoina yo neta haru baulaye chhan ki kya ho?
Ha-RiSh KC
Good….
Pardesi Kanxa Magar
Kp ko pa ho ani kina nagaros ta fadi kura
Madhab Bhatt
अनि आज भोलि माछा मार्ने त ?
Ram Bhandari
Thuk ghadha haru gharnu xain kehe vukan mattara aauxa
Pn Sherpa
केरा जस्तो सपनाको कुरा चही नगर है बुढो ,,,
Khadga Stha
कति हावा गफ मात्र गर्न सकेको होला ।पहिला काम गरेर देखाउ कति प्यार प्यार बोल्न सक्दो रहेछ । सरकारको आयु ५ बर्ष को छ अनि १० बर्ष को कुरागरेर हुन्छ। ५ बर्ष मा जे गर्न सकिन्छ त्यो मात्र बोलेर देखाउ ।
Sunil Shah
Gafadi
Satya Satya
हावा कुरा किन गर्नु
Nima Dorje Lama
Bole anusar ko kura puraos agrim suvakamana
Ramchandra Dhoju
Kya jock hancha yar
कमल गौतम
वकवास
Mnatours Nepal
Please go to meet doctor soon. We dodnt want to see you with out dress on the street nata ji, pagal
Pharsa Gulmeli
परराष्ट्रमन्त्री ज्यु यो त अली बढी भयन र जुन देशका सयौ युवा दैनिक रोजगारको लागी बिदेश जानुपर्ने बाध्य छन तेही देशका मन्त्रीले यो भन्न अलि सुहाउदैन पहिला काम गरेर देखाउनु होस अनि गफ गर्नु होस। प्रचण्ड ज्यु प्रधानमन्त्री हुदा दशबर्षमा नेपाललाइ सुजरल्यान्ड बनाउछु भन्नु भयको थियो 11बर्ष भैसक्यो देश सुजरल्यान्ड होइन सोमालीया बन्न लाग्यो अब हजुरहरुको पालो देशमा भयका स्वरोजगार युवालाइ बेरोजगार बनाउदै हुनुहुन्छ पहीला नेपालमा भयका लखौ बरोजगार युवालाइ रोजगार दिनुहोस अनिमात्र बिदेशमा गयका युवालाइ देशमा फरकाउनु होस।
Jasteena Limbu
pani ma padeko saraha ho timi haruko kura
Kaji Tamang
तिमिहरु भोली र उदारो म हामी सोझो सिधा जन्तालाई झूल्ल्याउछस सायद तिमीहरू लाई हामी सङ्ग जत्ति इमान सन्तुष्ट छ,त्यत्ति तिमीहरू म विलकुल छैन।
Arjun Thapa
मन्त्री जती सब हावा कहेछन … १०हजार कमाउन को लागी सात समुन्द्र पारी जिबन सँग पैठोजोरी खेल्न परिराछ .. नेता भने ठट्टा गर्दै हिड्छन….
Sukbir Limbu
ए १० बर्ष मात्रै पो ?
Ram Kharel
मिठो सपना
Achyut Raj Dhakal
यो एमाले भन्ने पार्टी त हावा कुरा गर्ने को झुन्ड पो रहेछ बाइ
Krishna Pandeya
Terimaka fui khate
Ravin Chaudhari
हवा कूरा गर्छस
Gyanendra Baniya
चुनाब को बखत को भनाइ।
Sunil Timilsina
बक बक गर्नु भन्दा काम गरौ। काम कुरो एकातिर कुम्लो बोकि थिमितिर भन्या येहि हो।
Keshab Paudel
Khali hawa kura gardaima bitnevo time. Kamsekam sana sana vayeni janta le dekhinegari kaam garnus.
Kumar Tamang Tamang Tamang
गफाडी का सन्तान
उत्तम घिमिरे
नेपालि नेताहरु “कार्यकर्ता खाेजि” शिर्षकमा विदेश जाने हाेलान् !
अरु नसके नि “स्वप्नदर्सि चाचु चाचे वाज” हरु जन्माका चाहिं हुन् है ।
नाेट : चाचुचाचे =चाकडि,चुक्लि, चाप्लुसि (वाज )चेला
डी बी सुनार
दुइ चार जाना बिदेसि घुमना आउथे तोपनि अबा बनदा होला जसतोछ अजा बिदेसि काम गरना आउनेकुरा# प्रचण्ड ले सुरजेल्याण्ड बनाउछु भन्थे # अबा अरको ले असटलिया बनाउने भएे नेपालि लाइ अबा केको दुखा एेउटा पाजि पियाजको गेडाको लागि भारत को मुख ताकेरा बसनु परछा कैले पठाउलारा खानापाँउला भनेरा बसना परेको छ भुकना पनि सिमा हुनछानि अतिभो भएेको बजेट जति आफनै पोलटो भोरदा ठिकै भाछ केको बिकासका कुरा गरछउ नेता हो जियान बनाउ देसको चिनता नगरा
Gopal Acharya
Hawa kura garan 6adanus comred
Ramesh Dhungel
Panch barsa mai garera dekhauna thali halyou .? Aba aarko pani 5 barse joho ko sursar ?
Uttam Basnet
Bakwas lo pani sima hunxani
Pokharel Raj
अलिकति बढी भएन र ?
Rameswar Bharati
Hawa guf
Pushkal Pant
Nepali road banauona ahile nai bideshi
नारायण बराल
१० वर्ष सम्ममा देश भारतले निलिसक्छ त्यो वेला नेपाली कुम्लो बोकेर भ्रमण हैन भौंतारिने दिन नआउला भन्न सकिएन ! (सन्दर्भ सीमा विवाद)
Parshuram Singh
Gafadi ko matri mandal gaf hakne navako chahi ta mantri nai na hune vo
Bhakta Karki Chhetri
मन्त्रीहरु बिदेश घुम्न गैतराख्नु भएको छनी किन दशबर्स कुर्न परो र कंरेड।
Chunna Paudyal
प्रदिप जी पनि हास्यकलाकार हुन थाल्नु भा छ आजभोली ।
Indra Bhandari
काम खोजदै ता कुननि ? तरुनी खोजदैता पककै अाउछन पुरुष जति अरब तिर तरुनी जति ठमेल तिर
Shalik Khatri
Harma neta khali satta ma tikane ko lagi hawa kura garer janta lai phuddu banaun mayar chan.
Bhanu Bhatta
गोरु
Prabin Kumar Oli
काका कुईले आकाश थाम्छु भने जस्ता कुरा गरे भयो नगरे भयो केही सिन्को भाचिदैन यस्तो घटिया राजनीति ले
Krishna Gopal Makaju
Jpt bolchhan
Sundar Awal
Haawa…….
Ganesh Shakya
Timiharu laai kasle po patyaayakaa chha ahile yo desaan.
Daiba Kishor Giri
अलि धेरै भयो कि??
Man Bahadur Paudel
Oli matra gafadi vaneko ta pradeep pani gafadi poo…
Madhu Silwal
Na khokam
Sher Bdr
Oli ko siko nagara na ho
Lokendra Bhatt
Guf
Narahari Acharya
मैले पत्याएर अमूल्य ” मत ” दिईएका नेता हो !
यस्तै फजुल , अपत्यारीला र असम्भव कुरा गरेर यी गरीब नेपाल आमाको सम्पत्तीबाट मासिक १ लाख भन्दा बढी हसुर्दै रह्याै भने कुनै कुनै कुनै आैषधीले नछुने( काम नगर्ने) टुर्रे झाडा पखाला लागेर समाप्त हुने छाै नेता हो !
यो पवीत्र जीब्रो झुटको खेती गर्न मात्रका लागि बनेको हैन , बुझ ।
Surya Stha
Heraula gaf nai ta ho j vande pani hun6
Babu Ram Pandey
What a jocks …. pls fist remove road dust and drinking water to all Nepalies then play jocks …barking dogs seldom bits …… under SLC
Mayadevi Acharya
Gphale t shabai sakuo ni neta ho kam khi garne hoin
Madhav Koirala
कति सपना बाढ्ने ??? अब अति भैसक्याे ।
Nim Thapa
10 बर्स सम्म यो नेपाल रहेत हो नि भारत दादागिरी सिमानामा बढिराखेछ
Murari Budhathoki
ओली , ज्ञवाली , मात्रिका कस्ता राम्रा ? कस्तो राम्रो कुरा तर बुझ्दैनन् क्या नेपालीहरु । खिसि मात्र गर्छन् ।
Krishna Bindash
Hera gaf
Bikash D Khadka
गफ नगर नेत। जि
Thaman Bhandari
न मरेर बाँचे देखिन्छ
Basanta Ghalan
हा हा हसायाे बुडाले
Prem Raya
Talk less and work more plz ….
Yashoda Dhakal
Hahaha kasari?? Kura le banxa nepal !!
Yunik Dc Nepal
हैट साला गफाडि
Shiva Kumar Thapa
यकदम राम्रो अझ चांडो भय राम्रो ।
Ram Chandra Paudel
Hahhahaha kati hasnu.