चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
२१ पटक हेरिएको
Shares
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

सारांश

  • काठमाडौं, फागुन ३० ।
  • नेपालमा सुक्रबारदेखि पश्चिमी वायूको प्रभाव पुनःसक्रिय देखिएको छ।
  • जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू(भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू(भागमा आशिंक भएको छ।

काठमाडौं, फागुन ३० । नेपालमा सुक्रबारदेखि पश्चिमी वायूको प्रभाव पुनःसक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू(भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू(भागमा आशिंक भएको छ।

महाशाखाले आज विहान जारी गरेको बुलेटिनमा मेघ गर्जन र चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?