चर्चित कार्यक्रम साझा सवाल बन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
चर्चित कार्यक्रम साझा सवाल बन्द

सारांश

  • काठमाडौं, माघ १५ ।
  • विगत १० वर्षदेखि प्रसारण हुँदै आएको चर्चित बहस कार्यक्रम साझा सवाल बन्द भएको छ ।
  • कार्यक्रम साझा सवाल बीबीसी मिडिया एक्सनले उत्पादन गरेको हो ।

काठमाडौं, माघ १५ । विगत १० वर्षदेखि प्रसारण हुँदै आएको चर्चित बहस कार्यक्रम साझा सवाल बन्द भएको छ । कार्यक्रम साझा सवाल बीबीसी मिडिया एक्सनले उत्पादन गरेको हो ।

एक टेलिभिजन सहित देशका ३ सय ५० रेडियो, केहि केवल टेलिभिजन र युट्युव च्यानल मार्फत प्रसारण हुँदै आएको कार्यक्रम दर्शक श्रोताहरुले मन पराएको कार्यक्रम थियो ।

दश वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको अन्तर्वाताबाट शुरु गरिएको साझा सवाल ५२९ अंक पुगेर रोकिएको हो ।

कार्यक्रम बन्द गरिनुको कुनै कारण खुलाइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?