चलचित्र ‘बाँध मायाले’ काे पहिलाे गीत सार्वजनिक !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
चलचित्र ‘बाँध मायाले’ काे पहिलाे गीत सार्वजनिक !

सारांश

  • काठमाडौँ, ३० साउन ।
  • नेपाली चलचित्र ‘बाँध मायाले’ को बाँध मायाले बोलको पहिलो गीत सार्वजनिक भएको छ ।
  • गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् भने शब्द तथा स‌ंगीत अर्जुन पोखरेलको रहेको छ ।

काठमाडौँ, ३० साउन । नेपाली चलचित्र ‘बाँध मायाले’ को बाँध मायाले बोलको पहिलो गीत सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् भने शब्द तथा स‌ंगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठ देखिएका छन् ।

प्रेम कथामा आधारीत चलचित्र ‘बाँध मायाले’मा आर्यन र सृष्टि सँगै विशाल चामलिङ, रविन्द्र प्रताप र राजाराम पौडेलको भूमिका रहेको छ । फिल्मको निर्देशन शविर श्रेष्ठले गरेका हुन् भने निर्माता राम हरी धिताल र बिविशिका श्रेष्ठ हुन् ।

चलचित्र असोज ५ मा रिलिज हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक २ गते शनिबारको राशिफल यस्तो छ
तालिबानी लडाकूद्वारा न्यायाधीशको हत्या
तालिबानी लडाकूद्वारा न्यायाधीशको हत्या
२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै
२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै
देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता
देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता
दिवा खाजाको व्यवस्थापन गर्न समस्या
दिवा खाजाको व्यवस्थापन गर्न समस्या
आक्रमणको सूचनाले अमेरिकाको हवाई राज्यमा आतंक
आक्रमणको सूचनाले अमेरिकाको हवाई राज्यमा आतंक
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
जनकपुरमा सार्वजनिक भएको अभिव्यक्ति अनुपयुक्त: प्रधानमन्त्री ओली
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो:श्रद्धा
अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो:श्रद्धा

तपाईंले छुटाउनुभयो कि?