चार देशका राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
चार देशका राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिए

सारांश

  • काठमाडौं ६,फागुन।
  • विभिन्न चार देशका राजदूतले सोमबार सपथ लिएका छन् ।
  • जसमा कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका राजदूत कृष्णप्रसाद ढकाल र फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।
काठमाडौं ६,फागुन। विभिन्न चार देशका राजदूतले सोमबार सपथ लिएका छन् ।जसमा कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका राजदूत कृष्णप्रसाद ढकाल र फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।सपथ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सपथ लिदै ओली
भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेपछि कांग्रेस असन्तुष्ट
भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेपछि कांग्रेस असन्तुष्ट
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, अन्त छिपफुट बर्षा हुने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, अन्त छिपफुट बर्षा हुने
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
जनकपुर उपमहानगरमा एमालेको जीत
जनकपुर उपमहानगरमा एमालेको जीत
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
झलक दिखला जाको रिजल्ट आउट ! तेरियाले जितिन् ताज
झलक दिखला जाको रिजल्ट आउट ! तेरियाले जितिन् ताज
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागू
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागू
पोलेको मासुले आमाशयमा क्यान्सर !
पोलेको मासुले आमाशयमा क्यान्सर !