चलचित्र ‘राेजि’ काे गित सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
३५ पटक हेरिएको
Shares
चलचित्र ‘राेजि’ काे गित सार्वजनिक

सारांश

  • काठमाडाैँ, २२ साउन ।
  • प्रदिप खड्का अभिनित चलचित्र राेजिकाे फूल हाेइन बाेलकाे गित सार्वजनिक भएकाे  छ ।
  • अलिस कार्किकाे संगित राजेश कुमार श्रेष्ठकाे शब्द रहेकाे गित प्रताप दास र प्रभिशा अधिकारीकाे स्वरमा सजिएकाे छ ।

काठमाडाैँ, २२ साउन । प्रदिप खड्का अभिनित चलचित्र राेजिकाे फूल हाेइन बाेलकाे गित सार्वजनिक भएकाे  छ । अलिस कार्किकाे संगित राजेश कुमार श्रेष्ठकाे शब्द रहेकाे गित प्रताप दास र प्रभिशा अधिकारीकाे स्वरमा सजिएकाे छ । साेमबार सार्वजनिक गरिएकाे गितलाई ३ लाख ३० हजार पटक हेरिएकाे छ ।

भाद्र २२ मा रिलिज हुने फिल्मकाे सार्वजनिक गरिएकाे याे पहिलाे गित हाे । राेजिकाे निर्माण अाएरा पाैडेल र अाराेही केसीले गरेका हुन् भने निरक पाैडेल फिल्मका निर्देशक हुन् ।

लगातार सफल चलचित्र गरिरहेका नायक प्रदिप खड्काकाे याे चाैँथाे फिल्म हाे । यस अघि उनकाे लिलिविली चलचित्रले राम्राे व्यापार गरेकाे थियाे भने प्रेमगित उनकाे पहिलाे दाेस्राे फिल्म हुन् । नेपाली फिल्म क्षेत्रमा अनमाेल पछि प्रदिपकाे स्टारडम उल्लेख्य मानिन्छ ।

गितकाे लिंक तल दिइएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?