अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
४२ पटक हेरिएको
Shares
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?

सारांश

  • काठमाडौं ।
  • दोस्रो चरणको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ ।
  • ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको अहिलेसम्म घोषित तीन सय ९ तहको परिणाममा नेकपा एमालेको अग्रता कायमै छ ।

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको अहिलेसम्म घोषित तीन सय ९ तहको परिणाममा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेले ३९ नगर र एक उपमहानगरसहित १ सय ३५, कांग्रेसले ४४ नगरसहित एक सय १८, माओवादी केन्द्रले ८ नगरसहित ३६ र संघीय समाजवादी फोरमले ६ स्थान जितेको छ ।

त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमले एक नगरसहित छ, राष्ट्रिय जनमोर्चाले दुई र राप्रपाले एक उपमहानगरपालिकासहित ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारले दुई ठाउँमा जित हासिल गरेका छन ।

प्रदेश नम्बर एकका ताप्लेजुङ, पाँचथर, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ, सोलुखुम्बुको सवै परिणाम आईसकेको छ । त्यस्तै, प्रदेश नम्बर पाँचका गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुमका सवै तहको अन्तिम नतिजा आईसकेको छ । सात नम्बर प्रदेशका कैलाली र कंचनपुर बाहेक सवै जिल्लाको सम्पूर्ण मतपरिणाम प्राप्त भईसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनवटा बामपन्थी शक्तिसँग एकता प्रक्रिया बढ्दैछः प्रचण्ड
तीनवटा बामपन्थी शक्तिसँग एकता प्रक्रिया बढ्दैछः प्रचण्ड
जुवा तास खेल्ने पक्राउ
जुवा तास खेल्ने पक्राउ
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
रास्वपाका दुई सांसदको शपथ
रास्वपाका दुई सांसदको शपथ
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
काशीमा सुरूङमा फसेकाको उद्दारको अन्तिम चरणमा ड्रिलिङ गर्ने औगर मेसिन बिग्रियो
काशीमा सुरूङमा फसेकाको उद्दारको अन्तिम चरणमा ड्रिलिङ गर्ने औगर मेसिन बिग्रियो
शान्तिका लागि चारुमती विहारमा विशेष पूजा र धर्म प्रवचन
शान्तिका लागि चारुमती विहारमा विशेष पूजा र धर्म प्रवचन
संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)
संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)