चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)

सारांश

  • काठमाडाै, २२ भदाै ।
  • शुक्रबार( अाज ) बाट प्रदर्शनमा आएको चलचित्र ‘रोज’ले शुक्रवार बिहान विशेष सो सम्पन्न गरेको छ ।
  • देशभर करिब ९५ हलमा प्रदर्शन भएको चलचित्रले मल्टिप्लेक्समा भने उच्च सो पाएको छ ।

काठमाडाै, २२ भदाै । शुक्रबार( अाज ) बाट प्रदर्शनमा आएको चलचित्र ‘रोज’ले शुक्रवार बिहान विशेष सो सम्पन्न गरेको छ । देशभर करिब ९५ हलमा प्रदर्शन भएको चलचित्रले मल्टिप्लेक्समा भने उच्च सो पाएको छ । युवा स्टार प्रदीप खड्का मुख्य भूमिका रहेको चलचित्र ‘रोज’ एक सस्पेन्स क्राइम थ्रिलर चलचित्र हो । यो चलचित्रमा प्रदीप फरक फरक गेटअपमा देखिएका छन् । प्रदीपको अपोजिट चलचित्रमा परमिता राणा र मिरुना मगरको मुख्य भूमिका रहेको छ ।

परमिता चलचित्रमा एक मोडलको भूमिकामा देखिएकी छिन् भने मिरुना अधिवक्ताको भूमिकामा देखिएकी छिन् । शुक्रवार बिहान आयोजना गरिएको विशेष सोमा चलचित्रका कलाकारहरू र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरिसके पश्चात् कलाकारको कामले प्रशंसा पाएको छ । प्राय लभरब्याईको भूमिकामा देखिएका प्रदीप यसमा एक सोझो केटाबाट हत्यारा सम्मको भूमिकामा देखिएका छन् । जसलाई दर्शकले रुचाएका छन् । त्यस्तै नायिकाद्धय परमिता राणा र मिरुना मगरले आफ्नो भूमिकालाई न्याय गरेको प्रतिक्रिया दिए । चलचित्र रोजलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।

भिडियाे हेर्नुहाेस

https://www.youtube.com/watch?v=bJPpP5cZvN0&t=6s

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा आज ८०९ जनामा संक्रमण पुष्टि
विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार छान्दा एमाले वैठकमा कसले के भने?
मदिरामा लगाईएको अन्तः शुल्क घटाउन चलखेल सुरु
मदिरामा लगाईएको अन्तः शुल्क घटाउन चलखेल सुरु
प्रेस चौतारी र  प्रेस सेन्टरको एकतापछि प्रेस संगठन नेपाल !
प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि प्रेस संगठन नेपाल !
आचारसंहिता उल्लंघन नगर्न चेतावनी
आचारसंहिता उल्लंघन नगर्न चेतावनी
प्रधानमन्त्रीलाई विश्वासको मत दिन ओली र प्रचण्डको ह्वीप
प्रधानमन्त्रीलाई विश्वासको मत दिन ओली र प्रचण्डको ह्वीप
विदेशी लगानी भित्र्याउन एकद्वार प्रणाली लागू गरिने
विदेशी लगानी भित्र्याउन एकद्वार प्रणाली लागू गरिने
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
७२ वर्षपछिअष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित
७२ वर्षपछिअष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित

तपाईंले छुटाउनुभयो कि?