आजको विदेशी मुद्राको विनिमय दर कति ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०८०
|
|
४९ पटक हेरिएको
Shares
आजको विदेशी मुद्राको विनिमय दर कति ?

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज (मंसिर २८ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर २८ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्मप्रचार गर्नेलाई फिर्ता पठाएको प्रतिशोध साँध्न इयुको प्रतिवेदन : प्रधानमन्त्री
निगमको वाइड बडी जहाज खरिद: सार्वजनिक लेखा समितिले बनायो उप–समिति
निगमको वाइड बडी जहाज खरिद: सार्वजनिक लेखा समितिले बनायो उप–समिति
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
चन्दननाथको बहुमूल्य दाहिने शङ्ख फेला
चन्दननाथको बहुमूल्य दाहिने शङ्ख फेला
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?
Everything We Saw At Kanye West’s Star-Packed Social Experiment In Wyoming
Everything We Saw At Kanye West’s Star-Packed Social Experiment In Wyoming
पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले सँग एकता गर्न लागेकाहुन -खगेन्द्र संग्रौला
पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले सँग एकता गर्न लागेकाहुन -खगेन्द्र संग्रौला
मन्त्रालयको संख्या अझै बढ्न सक्ने सम्भावना
मन्त्रालयको संख्या अझै बढ्न सक्ने सम्भावना
अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत गरिँदैन: लालबाबु पण्डित
अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत गरिँदैन: लालबाबु पण्डित
श्रीमतीको सम्झनामा मन्दिर निर्माण !