काठमाडौंमा आज ८०९ जनामा संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १५, २०७७
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १४ सय ७४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय ९ जना थपिएसँगै जोखिम बढेको छ ।
  • त्यसैगरी आज २४ घन्टामा १९३१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् ।

काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४ सय ७४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय ९ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा १९३१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २ लाख १४ हजार ५ सय २१ रहेको छ । देशभर कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?