चितवनमा महिलालाई यौन व्यवसायमा लगाउने १० ऐजेन्ट पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०८०
|
|
३९ पटक हेरिएको
Shares
चितवनमा महिलालाई यौन व्यवसायमा लगाउने १० ऐजेन्ट पक्राउ

सारांश

  • चितवन ।
  • चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका महिला पत्रकारसँगको छलफलमा उक्त कुरा बताएकी हुन् ।

चितवन । चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका महिला पत्रकारसँगको छलफलमा उक्त कुरा बताएकी हुन् ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८\ ८९ मा यौन व्यवसायमा महिलाहरुलाई संलग्न गराउने पुरुष तीन जना, महिला दुई जना गरी पाँच जना पक्राउ परेका छन् भने गत आर्थिक वर्ष २०७९\८० मा पनि तीन पुरुष र दुई महिला गरी पाँच जना पक्राउ परेका छन्। यस आर्थिक वर्षको कात्तिकसम्म भने मानव बेचबिखनको कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीको तथ्यांक शाखाकी सहायक हवल्दार अन्जु थारुका अनुसार एजेन्टहरुले चितवनका विभिन्न होटलहरूमा यौनव्यवसाय गराएको  आरोपमा पक्राउ परेका हुन् । उनले उनीहरुले चेलीबेटीलाई देह व्यापारको लागि विदेश पठाउने गरेको समेत पाइएको बताइन् । चितवनमा गत वर्ष १८ वर्षमूनिका यौनव्यवसायमा लगाएका चार किशोरी र १८ वर्ष माथिका तीन महिलाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने
कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने
जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….
जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….
यसरी गाँसियो जनयुद्धकालमा केपी र माओवादीबीचको सम्बन्ध
यसरी गाँसियो जनयुद्धकालमा केपी र माओवादीबीचको सम्बन्ध
सरकारले भन्यो ‘डा  गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
सरकारले भन्यो ‘डा गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित
डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित
एकैपटक चालिस जिल्लामा ठूला खानेपानी आयोजना
एकैपटक चालिस जिल्लामा ठूला खानेपानी आयोजना
उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण
उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
शंकास्पद डलर ल्याएका भनिएका शाह फरार
शंकास्पद डलर ल्याएका भनिएका शाह फरार
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !