चिसो पानीले नुहाउँदा हुन्छन् यी ६फाइदा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
चिसो पानीले नुहाउँदा हुन्छन् यी ६फाइदा

सारांश

  • – नेपाली हेल्थ गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मन पर्छ ।
  • यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीर सफा राख्नमा मद्दत गर्छ ।
  • यति मात्र नभई चिसो पानीले नुहाउँदा मस्तिष्कलाई ठन्डा बनाउँछ ।

– नेपाली हेल्थ

गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मन पर्छ । यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीर सफा राख्नमा मद्दत गर्छ । यति मात्र नभई चिसो पानीले नुहाउँदा मस्तिष्कलाई ठन्डा बनाउँछ ।

यसका अलावा चिसो पानीले नुहाउँदा हुने फाइदाहरु यसप्रकार छन् ।

१. चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्छ ।

२. चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।

३. चिसो पानीले नुहाउँदा शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।

४. यसले शरीरमा रोगसंग लड्न सक्ने क्षमत अर्थात् रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

५. चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।

६. यदि तपाइँ ब्यस्त भई थकित महसुस गर्नुभएको छ भने चिसो पानीले नुहाउनुस् यसले तपाइँको थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विहान बालुवाटारमा परामर्श, साँझ ललितपुरमा ३० नेतासँग प्रचण्डको छलफल
लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता
लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता
विधानमा सहमति जुटाउँदै कांग्रेस
विधानमा सहमति जुटाउँदै कांग्रेस
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
अफगानिस्तानमा भएको आत्मघाती हमलामा ५३ जनाको मृत्यु
अफगानिस्तानमा भएको आत्मघाती हमलामा ५३ जनाको मृत्यु
प्रहरीकै मिलेमतोमा पर्साबाट भारत तस्करी गरिन्छ डिजेल र पेट्रोल
प्रहरीकै मिलेमतोमा पर्साबाट भारत तस्करी गरिन्छ डिजेल र पेट्रोल
एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको फ्रान्स विश्वकपको अन्तिम १६ मा
एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको फ्रान्स विश्वकपको अन्तिम १६ मा
नेकपा स्थायी कमिटी बैठक ७ दिन स्थगित्
नेकपा स्थायी कमिटी बैठक ७ दिन स्थगित्
भदौ २० गते शुक्रबारको राशिफल यस्तो छ
सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने
सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने

तपाईंले छुटाउनुभयो कि?