चीनको कोइलाखानी दुर्घटनामा १२ जनाको मृत्यु
सारांश
- काठमाडौं ।
- चीनको हेलोङजियाङमा कोइला खानी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
- उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको जिक्सी शहरमा कोइला खानी दुर्घटना भएको हो ।
काठमाडौं । चीनको हेलोङजियाङमा कोइला खानी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको जिक्सी शहरमा कोइला खानी दुर्घटना भएको हो ।
जिक्सीको हेङ्शान जिल्लाको कुन्युआन कोइला खानीमा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Health Stay
I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!