चीनलाई बिआइएको १ लाख मास्क सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
३९ पटक हेरिएको
Shares
चीनलाई बिआइएको १ लाख मास्क सहयोग

सारांश

  • काठमाडौं, २१ माघ चीनको वुहानमा कोरोना भाइरसको संक्रमणबाट बच्न अपाङगताको क्षेत्रमा काम गर्दै आएको संस्था बीआइए फाउण्डेनले १ लाख थान मास्क प्रदान गरेको छ ।
  • मंगलबार बीआइएले रेडक्रक सोसाइटी अफ चाइनालाई मास्क प्रदान गरेको बीआइए फाउन्डेशनका प्रबन्ध निर्देशक गोकर्ण ढुंगानाले जानकारी दिए ।
  • चीनमा कोरोना भाइरसबाट बच्न मास्कको एकदमै जरुरी रहेकाले फाउण्डेशनले सहयोग गरेको ढुंगानाले बताए ।

काठमाडौं, २१ माघ चीनको वुहानमा कोरोना भाइरसको संक्रमणबाट बच्न अपाङगताको क्षेत्रमा काम गर्दै आएको संस्था बीआइए फाउण्डेनले १ लाख थान मास्क प्रदान गरेको छ ।

मंगलबार बीआइएले रेडक्रक सोसाइटी अफ चाइनालाई मास्क प्रदान गरेको बीआइए फाउन्डेशनका प्रबन्ध निर्देशक गोकर्ण ढुंगानाले जानकारी दिए ।

चीनमा कोरोना भाइरसबाट बच्न मास्कको एकदमै जरुरी रहेकाले फाउण्डेशनले सहयोग गरेको ढुंगानाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना तोकियो, कस्लाई कति ?
समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना तोकियो, कस्लाई कति ?
कस्ता रहला बिहीबार देशभरको मौसम?
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
नेपालगञ्ज उपमहानगरमा कांग्रेस, एमाले र माओवादीको ५०, ५०, ५०
नेपालगञ्ज उपमहानगरमा कांग्रेस, एमाले र माओवादीको ५०, ५०, ५०
सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने सत्ता गठबन्धनको तयारी
सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने सत्ता गठबन्धनको तयारी
Мостбет скачать на смартфон мобильное приложение Mostbet ap
चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास
चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
ओशो समय भन्दा धेरै अघि थिए: प्रधानमन्त्री ओली
ओशो समय भन्दा धेरै अघि थिए: प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?