१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
सारांश
- काठमाडौं १७ असार ।
- विद्युत प्राधिकरणले १८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती हुनसक्ने जनाएको छ ।
- मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारणलाइनको दुईओटा टावरमा पहिरोले क्षति पुर्याएकाले निर्माणकाक्रममा विद्युत् कटौती हुनसक्ने जनाइएको हो ।
काठमाडौं १७ असार । विद्युत प्राधिकरणले १८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती हुनसक्ने जनाएको छ । मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारणलाइनको दुईओटा टावरमा पहिरोले क्षति पुर्याएकाले निर्माणकाक्रममा विद्युत् कटौती हुनसक्ने जनाइएको हो ।
तर, विद्युत कटौती आलोपालो हुने पनि प्राधिकरणले जनाएको छ । धादिङको कृष्णभीरनजिक पहिरोले दुईओटा टावरमा क्षति पुर्याउँदा करिब ९० मेगावाट विद्युत् आपूर्तिमा कमी हुने पनि प्राधिकरणको ग्रीड महाशाखाले जनाएको छ ।
(Valium)
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ram Krishna Shrestha
Yestai ho dyeuba ra kp dyekyekai ho o46 dyehi aahilye sama