चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
४३ पटक हेरिएको
Shares
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा

सारांश

  • काठमाडौं २४ माघ ।
  • चीनसँगको अन्तरदेशीय प्रशारण लाइनको सम्भाव्यता अध्ययनको काम ६० प्रतिशत सकिएको छ ।
  • आगामी चैत १२ गतेभित्र सम्भाव्यता अध्ययनको काम सक्नुपर्ने भएकाले कामलाई तीव्रता दिइएको हो ।

काठमाडौं २४ माघ । चीनसँगको अन्तरदेशीय प्रशारण लाइनको सम्भाव्यता अध्ययनको काम ६० प्रतिशत सकिएको छ । आगामी चैत १२ गतेभित्र सम्भाव्यता अध्ययनको काम सक्नुपर्ने भएकाले कामलाई तीव्रता दिइएको हो ।

सम्भाव्यता अध्ययन सकिएपछि वातावरणीय पक्षको अध्ययन गरिने छ । प्रारम्भिक अध्ययन प्रतिवेदनमा टावर संख्या, टावर राखिने स्थान, खोला क्षेत्र, निकुञ्ज क्षेत्र, आवश्यक पर्ने जग्गा, घुमाउन पर्ने ठाउँलगायतको जानकारी समेटिएको छ । प्रतिवेदनअनुसार चार सय केभी प्रशारण लाइनमा एक सय ११ वटा टावर राख्नुपर्ने देखिएको छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
नेकपामा विवाद उस्तै, प्रम ओलीसँग उधारोमा सहमति नखोज्ने नेपाल पक्षको अडान
नेकपामा विवाद उस्तै, प्रम ओलीसँग उधारोमा सहमति नखोज्ने नेपाल पक्षको अडान
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
रुपन्देहीका अधिकांश  क्षेत्रमा मतदान सुरु
रुपन्देहीका अधिकांश क्षेत्रमा मतदान सुरु
सानैदेखि उधुम गफाडी थिए केपी
सानैदेखि उधुम गफाडी थिए केपी
म नेपाली पहिरन नै रुचाउँछु : मिस नेपाल श्रीच्छा
म नेपाली पहिरन नै रुचाउँछु : मिस नेपाल श्रीच्छा
तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन, विरोधका स्वर प्रतिगामी हुन् : प्रधानमन्त्री
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन, विरोधका स्वर प्रतिगामी हुन् : प्रधानमन्त्री
महानगर र उपमहानगरको सिट बाँडफाँड गठबन्धनले भोली टुंगो लगाउने
महानगर र उपमहानगरको सिट बाँडफाँड गठबन्धनले भोली टुंगो लगाउने