यी हुन् कांग्रेसले अग्रता लिएका नगरपालिका

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
१८०४ पटक हेरिएको
Shares
यी हुन् कांग्रेसले अग्रता लिएका नगरपालिका

सारांश

  • आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले जारी छ।
  • जारी मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ।
  • अहिलेसम्म मत गणना भइरहेका महानगर र नगरपालिकामध्ये कांग्रेसले ललितपुर महानगरमा अग्रता कायमै राखेको छ भने दोलखाको जिरी, जुम्लाको चन्दनाथ, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले जारी छ। जारी मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ।

अहिलेसम्म मत गणना भइरहेका महानगर र नगरपालिकामध्ये कांग्रेसले ललितपुर महानगरमा अग्रता कायमै राखेको छ भने दोलखाको जिरी, जुम्लाको चन्दनाथ, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। त्यस्तै काठमाडौंका कागेश्वरी र चन्द्रागिरी नगरपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन्।

त्यस्तै गोरखा नगरपालिकामा पनि कांग्रेस उम्मेदवार अग्रस्थानमा छन्। नवलपरासीको देवचुली नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्|

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिरामी छोरीको उपचार गर्न नसक्दाको पीडा
बिरामी छोरीको उपचार गर्न नसक्दाको पीडा
काकाद्वारा भतिजी बलात्कार
काकाद्वारा भतिजी बलात्कार
अचारसंहिता उल्लंघन गर्नेलाई जनताले पाठ सिकाउने: नेता कोइराला
अचारसंहिता उल्लंघन गर्नेलाई जनताले पाठ सिकाउने: नेता कोइराला
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
फागु पर्वको उल्लास विहानैदेखि
फागु पर्वको उल्लास विहानैदेखि
सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, जननिर्वाचित संसदको घोर अपमान
सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, जननिर्वाचित संसदको घोर अपमान
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
दैलेखको क्षेत्र नं. १ प्रदेश क मा धर्मराज रेग्मी विजयी
दैलेखको क्षेत्र नं. १ प्रदेश क मा धर्मराज रेग्मी विजयी
धुप बालेकाे अागाेले तीन घर जलेर नष्ट !
धुप बालेकाे अागाेले तीन घर जलेर नष्ट !
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा

तपाईंले छुटाउनुभयो कि?