एसपी दिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न आदेश
सारांश
- काठमाडौं १०,चैत।
- निर्मला पन्त हत्या प्रकरणमा छानबिन गर्ने क्रममा कमजोरी देखाएको आरोपमा बर्खास्तीमा परेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
- एसपी विष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको हो ।
काठमाडौं १०,चैत। निर्मला पन्त हत्या प्रकरणमा छानबिन गर्ने क्रममा कमजोरी देखाएको आरोपमा बर्खास्तीमा परेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
एसपी विष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको हो ।विष्टलाई अभियुक्तलाई यातना दिएको आरोपमा ६ लाख र प्रमाण नष्ट गरेको आरोपमा साढे ४ लाख रुपैयाँ धरौटी माग गरिएको कञ्चनपुर जिल्ला अदालतका रजिष्ट्रार हरिकृष्णअवस्थीले जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया