चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण

सारांश

  • बिनोद श्रेष्ठ युएई, १३ माघ ।
  • धादिङको बेनिघाट गाँउपालिका–३ को चेपाङ बस्तीमा रहेको श्री भुमिस्थान प्राथमिक विद्यालय र चन्द्रोदया माध्यामिक विद्यालय (बेनिघाट) लाई ८ थान कम्प्युटर, शैक्षिक सामाग्रीसहित पाँच लाख ५० हजार आर्थिक सहयोग गरिएको छ ।
  • धादिङ समाज युएई, गाउँमा कम्प्युटर शिक्षा अभियान नेपाल, एनआरएन युएई र शुभयात्रा साँझ युएईको संयुक्त सहयोगमा गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालका कोषाध्यक्ष दिपक ढकाल, धादिङ समाज युएईका सल्लाकार एवं एनआरएन आइसिसि सदस्य मनोज गोर्खाली र नेपाली समाज युएईका उपाध्यक्ष प्रविनकाजी श्रेष्ठले संयुक्त रूपमा सो कम्प्युटर, शैक्षिक सामाग्री र आर्थिक सहयोग गरेका हुन् ।

बिनोद श्रेष्ठ

युएई, १३ माघ । धादिङको बेनिघाट गाँउपालिका–३ को चेपाङ बस्तीमा रहेको श्री भुमिस्थान प्राथमिक विद्यालय र चन्द्रोदया माध्यामिक विद्यालय (बेनिघाट) लाई ८ थान कम्प्युटर, शैक्षिक सामाग्रीसहित पाँच लाख ५० हजार आर्थिक सहयोग गरिएको छ ।

धादिङ समाज युएई, गाउँमा कम्प्युटर शिक्षा अभियान नेपाल, एनआरएन युएई र शुभयात्रा साँझ युएईको संयुक्त सहयोगमा गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालका कोषाध्यक्ष दिपक ढकाल, धादिङ समाज युएईका सल्लाकार एवं एनआरएन आइसिसि सदस्य मनोज गोर्खाली र नेपाली समाज युएईका उपाध्यक्ष प्रविनकाजी श्रेष्ठले संयुक्त रूपमा सो कम्प्युटर, शैक्षिक सामाग्री र आर्थिक सहयोग गरेका हुन् ।

चेपाङ बाल बालिकाहरुलाई सहयोग पुग्ने उद्देश्यले ८ थान कम्प्युटर सेट, ४६ वटा ट्रयाक सुट, ४६ जोर जुत्ता मोजा, दुई सय ४६ दर्जन कापीकलम र पाँच लाख ५० हजार आर्थिक सहयोग गरिएको थियो ।

रोरा गाँउपालिका अध्यक्ष हरी डल्लाकोटी, उपाध्यक्ष देवीप्रसाद सिलवाल, रोराङ–५ का अध्यक्ष रोशन कुमार सिलवाल र रोराङ–९ का अध्यक्ष शुरेस मल्लको बिषेश उपस्थितिमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रयस श्रेष्ठ, प्रधानध्यापक भुमीप्रसाद कँडेललाई उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा
गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा
‘भावनात्मक धेरै, ठोस प्रतिबद्धता र कार्ययोजना अभाव ‘
‘भावनात्मक धेरै, ठोस प्रतिबद्धता र कार्ययोजना अभाव ‘
पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो
पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा  घेराउ
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा घेराउ
फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन
फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने
डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास
डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास
विश्व उत्कृष्ट फुटबलरको प्राम्भिक मनोनयनमा रियल मड्रिडको बर्चस्व
विश्व उत्कृष्ट फुटबलरको प्राम्भिक मनोनयनमा रियल मड्रिडको बर्चस्व
पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
आज नेपाल फर्किदै पूर्वराजा ज्ञानेन्द्रः किन बसे दुई हप्तासम्म भारत ?
आज नेपाल फर्किदै पूर्वराजा ज्ञानेन्द्रः किन बसे दुई हप्तासम्म भारत ?

तपाईंले छुटाउनुभयो कि?