विश्व उत्कृष्ट फुटबलरको प्राम्भिक मनोनयनमा रियल मड्रिडको बर्चस्व

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २, २०७४
|
|
५७ पटक हेरिएको
Shares
विश्व उत्कृष्ट फुटबलरको प्राम्भिक मनोनयनमा रियल मड्रिडको बर्चस्व

सारांश

  • काठमाडौं ।
  • विश्व फुटबलको उत्कृष्ट टोलीको रुपमा रहँदै रियल मड्रिडले फिफा बेष्ट प्लेयरको प्रारम्भिक सूचिमा रियल मड्रिडका खेलाडीहरु हावी भएका छन् ।
  • फिफाले बिहीबार ‘द वेष्ट’को प्रारम्भिक सूचि सार्वजनिक गरेको छ र २४ खेलाडीमध्ये युरोपियन च्याम्पियन रियलबाट ७ खेलाडी परेका छन् ।

काठमाडौं । विश्व फुटबलको उत्कृष्ट टोलीको रुपमा रहँदै रियल मड्रिडले फिफा बेष्ट प्लेयरको प्रारम्भिक सूचिमा रियल मड्रिडका खेलाडीहरु हावी भएका छन् ।

फिफाले बिहीबार ‘द वेष्ट’को प्रारम्भिक सूचि सार्वजनिक गरेको छ र २४ खेलाडीमध्ये युरोपियन च्याम्पियन रियलबाट ७ खेलाडी परेका छन् ।

क्रिष्टियानो रोनाल्डो, ड्षनी कार्भाजल, टोनी क्रुज, लुका मोड्रिक, केलर नाभास, सर्जियो रामोस र मार्सेलोले उत्कृष्ट खेलाडीको प्रारम्भिक सूचिमा स्थान बनाएका छन् ।

आश्चर्यको कुरा के हो भने, इस्को, करिम बेञ्जिमा र ग्यारेथ बेल यो सूचिमा समावेश छैनन् । तर, विश्वका उत्कृष्ट २४ मध्ये १० खेलाडी एकै टिमबाट पर्नु पनि त्यति स्वभाविक भने होइन ।

बार्सिलोनाबाट लियोनल मेस्सी, लुइस स्वारेज र आन्द्रेस इनिएष्टाले प्रारम्भिक सूचिमा स्थान बनाएका छन् । कर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेइन आबद्ध भइसकेका नेइमार पनि बार्सिलोनामा हुँदा गरेको योगदानका आधारमा प्राम्भिक सूचिमा छन् ।

बार्सिलोना र रियल मड्रिडबाहेक ला लिगाबाट एथ्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यानले प्राम्भिक सूचिमा स्थान बनाए ।

आश्चर्यको कुरा के हो भने, फ्रानसेली लिग वानबाट यसपटक कोही प्रतिनिधि समावेश भएनन् । जवकी केलर एमबाप्पे, रामाडेल फाल्काओ र फाविन्होले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेटः अमेरिकालाई हराउँदै भारत ‘सुपर आठ’मा
विश्वकप क्रिकेटः अमेरिकालाई हराउँदै भारत ‘सुपर आठ’मा
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध
आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध
नेपाली भूमि चीनबिरुद्ध प्रयोग हुँदैनः प्रचण्ड
नेपाली भूमि चीनबिरुद्ध प्रयोग हुँदैनः प्रचण्ड
KBC Question 9, Which Indian Navy vessel Carrying an All-woman Crew Circumnavigate The Globe In 8 Month And Returned To India In May 2018?
KBC Question 9, Which Indian Navy vessel Carrying an All-woman Crew Circumnavigate The Globe In 8 Month And Returned To India In May 2018?
चीनको अर्को अद्भुत सफलता, समुद्रमाथि विश्वकै लामो पुल
चीनको अर्को अद्भुत सफलता, समुद्रमाथि विश्वकै लामो पुल
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?
पुस १३ गते सोमवारको राशिफल यस्तो छ
पुस १३ गते सोमवारको राशिफल यस्तो छ
शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए आफ्नो विवाह
शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए आफ्नो विवाह
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ:  प्रधानमन्त्री ओली
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ: प्रधानमन्त्री ओली