छक्कापञ्ज टिमले दियो दिपाश्रीलाई गाडी उपहार !!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १८, २०७३
|
|
९४९ पटक हेरिएको
Shares
छक्कापञ्ज टिमले दियो दिपाश्रीलाई गाडी उपहार !!

सारांश

  • काठमाडौः छक्कापञ्जाले राम्रो व्यापार गरेपछि चलचित्र निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौलाले नयाँ गाडी किनेकी छिन् ।
  • हास्यकलाकार निरौलाले आफूले निर्देशन गरेको चलचित्रले १६ करोड माथिको व्यापार गरेपछि गाडी परिवर्तन गरेकी हुन् ।
  • यस अघि सेन्ट्रो चढ्दै आएकी दिपाले ४० लाख मूल्यबराबरको ‘आई ट्वान्टी एक्टिभ’ किनेकी हुन् ।

काठमाडौः छक्कापञ्जाले राम्रो व्यापार गरेपछि चलचित्र निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौलाले नयाँ गाडी किनेकी छिन् ।

हास्यकलाकार निरौलाले आफूले निर्देशन गरेको चलचित्रले १६ करोड माथिको व्यापार गरेपछि गाडी परिवर्तन गरेकी हुन् ।

यस अघि सेन्ट्रो चढ्दै आएकी दिपाले ४० लाख मूल्यबराबरको ‘आई ट्वान्टी एक्टिभ’ किनेकी हुन् । उनले भने आफूलाई छक्कापञ्ज टिमले गाडी उपहार दिएको बताएकी छिन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?