इण्डियन प्रिमियर लिग आईपीएल आजबाट सुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
इण्डियन प्रिमियर लिग आईपीएल आजबाट सुरु

सारांश

  • काठमाण्डौ ९,चैत।
  • इण्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करण शनिबारदेखि शुरु हुँदैछ ।
  • उद्घाटन खेलमा साबिकको विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ ।

काठमाण्डौ ९,चैत।इण्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करण शनिबारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा साबिकको विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ । चेन्नई र बैंगलोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार राति ८ः१५ मा शुरु हुनेछ ।

भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । डबल राउण्ड रोबिन लिगको आधारमा संचालन हुने लिगको शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् । आईपीएलमा यस सिजनमा चेन्नई सुपर किङ्स, सनराईजर्स हैदरावाद, रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजेस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?