सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १, २०७३
|
|
१५५ पटक हेरिएको
Shares
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा

सारांश

  • आफूलाई सामसङ कम्पनीको कर्मचारी बताउने समूहले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टास्न रोकेको छ ।
  • नयाँ बानेश्वरस्थित कार्कीको घरमा पुगेको सर्वोच्च अदालतका तामेलदार नेतृत्वको टोलीलाई  सामसङ कम्पनीको कर्मचारी बताउने युवा र प्रौढको समूहले म्याद टास्न रोके ।
  • उनीहरुले आफूहरुले घर भाडामा लिएको बताउँदै म्याद टास्नै दिएनन् ।

आफूलाई सामसङ कम्पनीको कर्मचारी बताउने समूहले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टास्न रोकेको छ ।

नयाँ बानेश्वरस्थित कार्कीको घरमा पुगेको सर्वोच्च अदालतका तामेलदार नेतृत्वको टोलीलाई  सामसङ कम्पनीको कर्मचारी बताउने युवा र प्रौढको समूहले म्याद टास्न रोके । उनीहरुले आफूहरुले घर भाडामा लिएको बताउँदै म्याद टास्नै दिएनन् ।

केहीबेर बादविवाद गरेपछि तामेलदारको टोली म्याद टास्न नसकी फर्किएको हो ।

म्याद टास्न जानुअघि सर्वोच्चको टोली वडा कार्यालय पुगेको थियो । रोहबरका लागि बानेश्वर आउने बताएकी वडा सचिव सरिता राई पनि अन्तिम समयमा आउन नसक्ने भन्दै तर्किइन् ।
विवाद भएपछि तामेलदार टोलीले सर्वोच्चको प्रशासनमा सम्पर्क गरेको थियो । कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा बहसका लागि बोलाउँदा आउन अस्वीकार गरेपछि घरमा म्याद टास्ने तयारी गरिएको हो । तर, पटक पटक प्रयास गर्दा पनि म्याद टास्न अवरोध हुँदै आएको छ ।
लोकमान भने अख्तियारको आवासगृहमा बस्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले बोलायो स्थायी समिति बैठक, राजपाको सामना गर्ने
एमालेले बोलायो स्थायी समिति बैठक, राजपाको सामना गर्ने
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार
सहि समय अनि सहि मान्छे को पर्खाईमा – सिड खरेल
सहि समय अनि सहि मान्छे को पर्खाईमा – सिड खरेल
मौद्रिक नीति : कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने
मौद्रिक नीति : कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने
ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
महेश बस्नेतको शुभकामना, कांग्रेसको छायाँ सरकार ३० वर्ष टिकोस
महेश बस्नेतको शुभकामना, कांग्रेसको छायाँ सरकार ३० वर्ष टिकोस
राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली

तपाईंले छुटाउनुभयो कि?