जलेर पोखरामा दुई जना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १५, २०७९
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • पोखरा।
  • पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन्।
  • घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन्।

पोखरा। पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन्। घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन्।

प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?