अपहरण गरेको अभियोगमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १०, २०७४
|
|
२० पटक हेरिएको
Shares
अपहरण गरेको अभियोगमा पक्राउ

सारांश

  • काठमाडौं, १० असोज गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने खोटाङ हलेसी वाङचुङ नगरपालिका–११ घर भएका २३ वर्षीय उद्धबकुमार मगरलाई अपहरण गरेको अभियोगमा मोरङ लेटाङ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय अनिल लिम्बु लगायत ७ जनालाई बा.
  • ६१ प ६२२७ नम्बरको स्कुटर सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
  • निज मगर नारायणटारबाट अपहरणमा परेको भन्ने सूचना प्राप्त भए पश्चात् खोजतलास गर्ने क्रममा  काठमाडौं महानगरपालिका–३२ गैरीगाँउस्थित शारदा गेष्ट हाउसको छतबाट कैलाश बिकास बैंक लिमिटेडको कृष्णकुमार कार्कीको नाममा काटिएको ५ लाख रुपैयाँको चेक १ थान सहित उनीहरुलाई पक्राउ गरी मगरलाई प्रहरीले उद्धार गरेको हो ।

काठमाडौं, १० असोज
गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने खोटाङ हलेसी वाङचुङ नगरपालिका–११ घर भएका २३ वर्षीय उद्धबकुमार मगरलाई अपहरण गरेको अभियोगमा मोरङ लेटाङ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय अनिल लिम्बु लगायत ७ जनालाई बा.६१ प ६२२७ नम्बरको स्कुटर सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
निज मगर नारायणटारबाट अपहरणमा परेको भन्ने सूचना प्राप्त भए पश्चात् खोजतलास गर्ने क्रममा  काठमाडौं महानगरपालिका–३२ गैरीगाँउस्थित शारदा गेष्ट हाउसको छतबाट कैलाश बिकास बैंक लिमिटेडको कृष्णकुमार कार्कीको नाममा काटिएको ५ लाख रुपैयाँको चेक १ थान सहित उनीहरुलाई पक्राउ गरी मगरलाई प्रहरीले उद्धार गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?