जुम्लामा बाम गठबन्धनलाई पछयाउँदै कांग्रेस
सारांश
- जुम्लामा बामगठबन्धनलाई काग्रेसले पछयाई रहेको छ ।
- बामगठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार गजेन्द्र महतले ४ हजार ३ सय ३५ मत ल्याएका छन भने कांग्रेसका देवेन्द्र शाहीले २ हजार ६ सय ७६ मत ल्याएका छन् ।
- यस्तै प्रदेश सभातर्फ ‘क’ मा बाम गठबन्धनबाट नरेश भण्डारीले ५ हजार १ सय ६२ मत ल्याएका छन भने कांग्रेसका राजुसिंह कठायतले ३ हजार ७ सय ४७ मत ल्याएका छन् ।
जुम्लामा बामगठबन्धनलाई काग्रेसले पछयाई रहेको छ । बामगठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार गजेन्द्र महतले ४ हजार ३ सय ३५ मत ल्याएका छन भने कांग्रेसका देवेन्द्र शाहीले २ हजार ६ सय ७६ मत ल्याएका छन् ।
यस्तै प्रदेश सभातर्फ ‘क’ मा बाम गठबन्धनबाट नरेश भण्डारीले ५ हजार १ सय ६२ मत ल्याएका छन भने कांग्रेसका राजुसिंह कठायतले ३ हजार ७ सय ४७ मत ल्याएका छन् ।
यस्तै प्रदेश सभा ‘ख’बाट बाम गठबन्धनका पदम रोकायले ५ हजार ६९ मत ल्याएका भने कांग्रेसका भिमनिधि हमालले ३ हजार ५० मत ल्याएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया