जाडोले सिरहामा मृत्यु हुनेको संख्या ८ पुग्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
जाडोले सिरहामा मृत्यु हुनेको संख्या ८ पुग्यो

सारांश

  • सिरहा– सिरहामा शीतलहरका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
  • अत्यधिक चिसोका कारण सिरहामा शनिबार थप एक महिलाको मृत्यु भएसँगै सो संङ्ख्या आठ पुगेको हो ।
  •   पछिल्लो पटक अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर लहान नगरपालिका ६ बस्ने ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जानएको छ ।

सिरहा– सिरहामा शीतलहरका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अत्यधिक चिसोका कारण सिरहामा शनिबार थप एक महिलाको मृत्यु भएसँगै सो संङ्ख्या आठ पुगेको हो ।

 
पछिल्लो पटक अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर लहान नगरपालिका ६ बस्ने ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जानएको छ ।

 
यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?