हिमाली भेगमा हिमपात

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
हिमाली भेगमा हिमपात

सारांश

  • बाजुरा।
  • जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ।
  • हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ।

बाजुरा। जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ। हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ। हिमपात बिहीबार साँझदेखि शुरु भएको हो। हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ।

असोजपछि पहिलोपटक पानी पर्न थालेको हो। आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन्। पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए।

किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ। बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो । अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन्। बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न शुरु भएको छ। File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपामा प्रचण्डको नीति र रणनीति हावी
नेकपामा प्रचण्डको नीति र रणनीति हावी
मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक: कमल थापा
राेचक : यहाँ छ अनौठो चलन, युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्नेसम्म
राेचक : यहाँ छ अनौठो चलन, युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्नेसम्म
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख
भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
रुसी राष्ट्रपति भारतमा, यसकारण छ अमेरिका चीन र पाकिस्तानकाे चासाे !
रुसी राष्ट्रपति भारतमा, यसकारण छ अमेरिका चीन र पाकिस्तानकाे चासाे !
भारत भ्रमण गर्नुअघि देउवाको ट्विट : हेल्लो भारत ! म आउँदैछु
भारत भ्रमण गर्नुअघि देउवाको ट्विट : हेल्लो भारत ! म आउँदैछु
बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा, विवेकशीलले बनायो छोटो सूची
बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा, विवेकशीलले बनायो छोटो सूची