झापामा ओलीलाई दोब्बर मतको अग्रता, सबै क्षेत्रमा वाम गठवन्धन अगाडि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • झापा, मंसिर २३– झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस उम्मेदवारभन्दा दोब्बर मत ल्याउनु भएको छ ।
  • पछिल्लो मतपरिणाम अनुसार ओलीले ११ हजार ४ सय ६६ पाउनु भएको छ ।
  • उहाँका प्रतिस्पर्धि कांग्रेसका खगेन्द्र अधिकारीको ५ हजार १ सय ५ मत छ ।

झापा, मंसिर २३– झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस उम्मेदवारभन्दा दोब्बर मत ल्याउनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार ओलीले ११ हजार ४ सय ६६ पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि कांग्रेसका खगेन्द्र अधिकारीको ५ हजार १ सय ५ मत छ । झापाका सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार झापा १ मा माओवादीका सुरेन्द्रकुमार कार्कीले ११ हजार ४७ मतसहित अगाडि हुनुहुन्छ । कांग्रेसका विश्वप्रकाश शर्माको १० हजार २ सय ६५ मत छ ।

क्षेत्र नम्बर २ मा एमालेकी पवित्रा निरौला २ हजार ९ सय २४ मतसहित अगाडि हुनुहुन्छ । कांग्रेसका उद्वव थापाको १ हजार ९ सय ५१ मत छ ।

झापा ३ मा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन ९ हजार ५ सय ५छ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई वाम गठवन्धनले सहयोग गरेको छ । कांग्रेसका कृष्णप्रसाद सिटौलाको ७ हजार १ सय ५८ मत छ ।

झापा क्षेत्र नम्बर ४ मा एमालेका लालप्रसाद साँवा लिम्वु १२ हजार ७ सय ४२ मत सहित अगाडि हुनुहुन्छ । कांग्रेसका देउकुमार थेवेको ७ हजार ७ सय ७५ मत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
एसएसपी लोहनीलाई साधारण तारेखमा छाड्न उच्च अदालतको आदेश
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?
निहारिका राजपुत नायिका  करिश्मा मानन्धर विरुद्ध कानुनी प्रक्रियामा जाने
निहारिका राजपुत नायिका करिश्मा मानन्धर विरुद्ध कानुनी प्रक्रियामा जाने
हुलाकी सडकमा १६ किलोमिटर कालोपत्रे
हुलाकी सडकमा १६ किलोमिटर कालोपत्रे
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते