चोरीका गाडी छानबिन गर्न छानबिन समिति

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • भीमदत्तनगर, २२ साउन ।
  • चोरीका गाडी खरिद गरेको भन्ने विषयमा छानबिन गर्न गठित तीन सदस्यीय छानबिन समितिले चार दिनदेखि सो विषयमा छानबिन समेत गरिरहेको छ ।
  • सुदूरपश्चिम क्षेत्रीय प्रहरी उप्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले किर्ते सवारीसाधन दर्ता गरी सञ्चालनमा ल्याएको विषयमा प्रहरीसमेत मुछिएपछि छानबिन थालिएको बताउनुभयो ।

भीमदत्तनगर, २२ साउन । चोरीका गाडी खरिद गरेको भन्ने विषयमा छानबिन गर्न गठित तीन सदस्यीय छानबिन समितिले चार दिनदेखि सो विषयमा छानबिन समेत गरिरहेको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी उप्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले किर्ते सवारीसाधन दर्ता गरी सञ्चालनमा ल्याएको विषयमा प्रहरीसमेत मुछिएपछि छानबिन थालिएको बताउनुभयो ।

प्रहरी गण धनगढीका प्रमुख प्रहरी उपरीक्षक किशोर दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । छानबिनका लागि प्रहरी उपरीक्षक नेतृत्वको टोली केही दिनअघि कञ्चनपुर पुगेको थियो । महाकाली अञ्चल यातायात कार्यालय भीमदत्तनगरको आग्रहमा कञ्चनपुर प्रहरीले किर्ते कागजात बनाएर सवारीसाधन किनबेच गर्दै आइरहेका भनिएका कैलालीको भजनीका गोकुलप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना
प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना
कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै नायिका कशिस दाहाल (फाेटाेफिचर)
व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै नायिका कशिस दाहाल (फाेटाेफिचर)
हुम्लामा मौसमी फ्लुः ६ जनाको मृत्यु
हुम्लामा मौसमी फ्लुः ६ जनाको मृत्यु
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
यी हुन् प्रदेश सभा बस्ने सम्भावित भवन
यी हुन् प्रदेश सभा बस्ने सम्भावित भवन
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’

तपाईंले छुटाउनुभयो कि?