टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
सारांश
- काठमाडौं, १६ फागुन ।
- ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज नहुने भएको छ ।
- श्रद्धाञ्जलीको लागि सबै तयारी गरिएको थियो ।
काठमाडौं, १६ फागुन । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज नहुने भएको छ ।
श्रद्धाञ्जलीको लागि सबै तयारी गरिएको थियो । दिवंगत सातैजनाको शवको अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सबै शवको पोष्टमार्टम गर्न समय लाग्ने भएपछि श्रद्धाञ्जली कार्यक्रमको समयसमेत लम्बिएको छ ।



श्रद्धाञ्जलीसभा शुक्रबार ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमै हुने समेत जनाइएको छ । तस्विर : मुकुन्द कालिकोटे
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया