आजको विदेशी मुद्रा विनिमय दर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
३७ पटक हेरिएको
Shares
आजको विदेशी मुद्रा विनिमय दर

सारांश

  • काठमाडाैं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
  • यस्तै अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ ।

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा रहेको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ
झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ
यि हुन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरू (सुचिसहित)
यि हुन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरू (सुचिसहित)
मिडिया र दरबारबाट दिक्क युवराज्ञी
मिडिया र दरबारबाट दिक्क युवराज्ञी
घर पुगेका सचिवले यस्तो निर्णय गरेर फर्केका थिए, तर सपनामै…
घर पुगेका सचिवले यस्तो निर्णय गरेर फर्केका थिए, तर सपनामै…
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, मोदीसँग चैत २४ मा भेट हुने
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, मोदीसँग चैत २४ मा भेट हुने
‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी
‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी
अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो
अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
देशैभर सडक अस्तब्यस्त, सरकार भने रेल र पानीजहाजको गफमै मस्त !
देशैभर सडक अस्तब्यस्त, सरकार भने रेल र पानीजहाजको गफमै मस्त !
भक्तपुरवासीलाई खुसीको खबर : बोलेको कुरा महेश बस्नेतले गरे पूरा
भक्तपुरवासीलाई खुसीको खबर : बोलेको कुरा महेश बस्नेतले गरे पूरा

तपाईंले छुटाउनुभयो कि?