डाक्टरहरुलाई काममा फर्कन सरकारको आग्रह
सारांश
- काठमाडौं ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारी अस्पतालमा आन्दोलन गरिरहेका डाक्टरहरुलाई काममा फर्कन आग्रह गरेका छन् ।
- सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले सरकारी चिकित्सकलाई हडताल रोकेर काममा फर्किन आग्रह गरेका हुन् ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारी अस्पतालमा आन्दोलन गरिरहेका डाक्टरहरुलाई काममा फर्कन आग्रह गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले सरकारी चिकित्सकलाई हडताल रोकेर काममा फर्किन आग्रह गरेका हुन् ।
समायोजनमा समस्या भए वार्ताबाट समाधान गर्न सकिने मन्त्री बाँस्कोटाले बताए । डाक्टरहरु आन्दोलनमा रहँदा मन्त्री बाँस्कोटाले सर्वसाधारणको औषधि उपचार नगरी हडतालमा उत्रिएको भन्दै मर्यादा कायम नहुने बताए ।
औषधि उपचारको क्षेत्रमा हडताल गर्ने परम्परा बसाल्दा मर्यादा कायम नरहने भएकाले तथ्यपर ढंगले आएको कुरामा सरकारले सम्बोधन गर्ने बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया