तात्यो प्रधानमन्त्री कार्यालय

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
तात्यो प्रधानमन्त्री कार्यालय

सारांश

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगति/उपलब्धिबारे अनुगमन गर्ने भएको छ ।
  • प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई ‘र्‍यापिड अपरेसन’ भनेको छ ।
  • महाशाखाको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले स्वीकृत कार्यक्रम र बजेटअनुसार कुन गतिमा काम अघि बढिरहेको छ भन्ने अनुगमन गरिने बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगति/उपलब्धिबारे अनुगमन गर्ने भएको छ ।

प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई ‘र्‍यापिड अपरेसन’ भनेको छ ।

महाशाखाको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले स्वीकृत कार्यक्रम र बजेटअनुसार कुन गतिमा काम अघि बढिरहेको छ भन्ने अनुगमन गरिने बताए ।

मन्त्रालयहरूका साथै प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका अन्य निकायको सूक्ष्म अनुगमन गरिने उनको भनाइ छ । ‘अबदेखि हरेक दुई–दुई महिनामा अनुगमन गरिनेछ,’ उनले भने ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

(oldmcmickys.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    उत्तम घिमिरे

    अागलागि भएछ जस्ताे छ 😀

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानमन्त्री मोदीले मजदूरको खुट्टा मिचिमिची धोइदिएपछि…
भारतीय प्रधानमन्त्री मोदीले मजदूरको खुट्टा मिचिमिची धोइदिएपछि…
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !
मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !
काठमाडौमा कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु
कोशी प्रदेशमा सार्बजनिक बिदा
कोशी प्रदेशमा सार्बजनिक बिदा
आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ, अन्यको कति  ?
आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ, अन्यको कति ?
निजामती दिवसमा पुरस्किृत हुने ४० जना कर्मचारी को–को हुन् ? (सूचिसहित)
निजामती दिवसमा पुरस्किृत हुने ४० जना कर्मचारी को–को हुन् ? (सूचिसहित)
कोरोना अपडेटः संक्रमित एक करोड ५ लाख नाघ्यो, मृतक ५ लाख १३ हजार
कोरोना अपडेटः संक्रमित एक करोड ५ लाख नाघ्यो, मृतक ५ लाख १३ हजार
पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु

तपाईंले छुटाउनुभयो कि?