काठमाडौमा कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १, २०७७
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • आज कोरोना संक्रमणबाट काठमाडौंका एकजनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा काठमाडौकी ५८ वर्षीया महिला हु्न् ।
  • स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।

आज कोरोना संक्रमणबाट काठमाडौंका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौकी ५८ वर्षीया महिला हु्न् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।

उनको भाद्र १ गते उपचारको क्रममा निधन भएको थियो । त्यस्तै आज मृत्यु हुनेमा ३२ वर्षीय रौतहटका पुरुष र मोरङका ६० वर्षीय पुरुष रहेका छन् । मृतक तीनै जनाको भाद्र १ गते मृत्यु पुष्टि भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?