तान्जानियाका पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ९, २०७७
|
|
३३ पटक हेरिएको
Shares
तान्जानियाका पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन

सारांश

  • तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ ।
  • तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उनीदेशका तेस्रो राष्ट्रपतिको रुपमा चयन हुनु भएको थियो ।
  • उहाँले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिको रुपमा शासन गरेका थिए ।

तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ । तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उनीदेशका तेस्रो राष्ट्रपतिको रुपमा चयन हुनु भएको थियो । उहाँले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिको रुपमा शासन गरेका थिए ।

तान्जानियाका तेस्रो राष्ट्रपतिको निधनबाट ‘म दुखी भएको छु र यो देशको लागि ठूलो क्षति हो । आउनुहोस्, हामी उनीहरूका लागि प्रार्थना गर्रौ र थप जानकारी पछि आउनेछ ’ राष्ट्रपति जोन मगुफुलीले टेलिभिजनमार्फत गर्नु भएको छोटो सम्बोधनमा बताएका छन् । मकापाको मृत्युको कारण भने तत्कालिन खुलाइएको छैन् ।

मकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरीब परिवारमा भएको थियो । उनले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गरेका थिए । उनी देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारमा नियुक्त भई काम गरेका थिए ।

राष्ट्रपति हुनुअघि उनले विदेश मन्त्री र सूचनामन्त्री जस्ता मन्त्रीपरिषदका पदहरू सम्हालेक थिए । राष्ट्रपति हुनु भन्दा अघि उनी संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा पनि भएका थिए ।

उनको राष्ट्रपति कार्यकालमा आर्थिक सुधार,उद्योगहरू निजीकरण र अर्थव्यवस्था उदारीकरणको भएको मानिन्छ ।एएफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदहरुलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक
सांसदहरुलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक
८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार
८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार
काठमाडौको नेपालटारमा सवारी दुर्घटना, एक जनाको मृत्यु
काठमाडौको नेपालटारमा सवारी दुर्घटना, एक जनाको मृत्यु
बाघको छाला र सालकको खपेटासहित एक पक्राउ
बाघको छाला र सालकको खपेटासहित एक पक्राउ
“गौतम बुद्दको शहर”को लोकार्पण संगै सत्य-स्वरुप साँझ
“गौतम बुद्दको शहर”को लोकार्पण संगै सत्य-स्वरुप साँझ
फिल्मी शैलीमा लुटपाट:लुटपाटमा संलग्न ६ जना पक्राउ
फिल्मी शैलीमा लुटपाट:लुटपाटमा संलग्न ६ जना पक्राउ
पुरानो बसपार्क–नयाँ बसपार्क चल्ने २६ माइक्रोबसको रुट परमिट खारेज
पुरानो बसपार्क–नयाँ बसपार्क चल्ने २६ माइक्रोबसको रुट परमिट खारेज
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी
प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध

तपाईंले छुटाउनुभयो कि?