दुर्गा प्रसाईं समूहले ७ ठाउँबाट प्रदर्शन गर्ने, यी हुन् रूट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०८०
|
|
३५ पटक हेरिएको
Shares
दुर्गा प्रसाईं समूहले ७ ठाउँबाट प्रदर्शन गर्ने, यी हुन् रूट

सारांश

  • काठमाडौं।
  • मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजबाट काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ।
  • त्यसका लागि अभियानले राजधानीका ७ वटा नाकामा भेला भइ कार्यक्रम स्थल बल्खु पुग्ने रुट सार्वजनिक गरेको छ।

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजबाट काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ।

त्यसका लागि अभियानले राजधानीका ७ वटा नाकामा भेला भइ कार्यक्रम स्थल बल्खु पुग्ने रुट सार्वजनिक गरेको छ। विहान सवा १० बजे ति रुटबाट बल्खुका लागि प्रस्थान गर्ने समय तोकिएको छ।

आजै नेकपा (एमाले) नेतृत्वको युवा संघले पनि काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्दैछ। जसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ।

ट्राफिक प्रहरीले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकको काममा सवारी साधन ननिकाल्न आग्रह गरिसकेको छ। रिङरोडको दुई मुख्य नाका केन्द्रित प्रदर्शनका कारण दिनभर यातायात प्रभावित हुने देखिएको छ। प्रसाईं नेतृत्वको अभियानले तोकेको मुख्य ७ स्थान र रुटहरुका कारण यी क्षेत्रको यातायाता प्रभावित हुने सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीमा निर्वाचन गतिविधि तीव्र हँुदै
सुनसरीमा निर्वाचन गतिविधि तीव्र हँुदै
रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद
रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद
पुलको काम समयमै सक्न मुख्यमन्त्रीको निर्देशन, ठेकेदारले समय माग्दै
पुलको काम समयमै सक्न मुख्यमन्त्रीको निर्देशन, ठेकेदारले समय माग्दै
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
एमालेले प्रमुख प्रतिपक्षी दल बन्छौँ भन्दा सभामुख सरकारको दवाबमा !
सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने
सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने
विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका भारतसँग सम्झौता
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

तपाईंले छुटाउनुभयो कि?