जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )

सारांश

  • काठ्माडाैं का सबै क्षेत्र बाट अागामि मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रितनीधि सभा काे निर्वाचन काे लागी बाम गठ्बन्धनकाे तर्फ बाट साझा उम्मेद्वार बनेका उम्मेद्वार काे पिरचयात्मक कार्यक्रम काठ्माडाैंमा मंगलबार सम्पन्न भयाे ।
  • नेकपा एमाले का अध्यक्ष केपी शर्मा वली काे प्रमुख अाथित्यमा साे कार्यक्रम सम्पन्न भएकाे थियाे ।
  • कार्यक्रम मा बाेल्दै अध्यक्ष अाेली ले बाम गठ्बन्धनले अन्य दल अहिले नै हार स्वीकारेकाे स्थितिमा पुगेकाे बताय ।

काठ्माडाैं का सबै क्षेत्र बाट अागामि मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रितनीधि सभा काे निर्वाचन काे लागी बाम गठ्बन्धनकाे तर्फ बाट साझा उम्मेद्वार बनेका उम्मेद्वार काे पिरचयात्मक कार्यक्रम काठ्माडाैंमा मंगलबार सम्पन्न भयाे ।

नेकपा एमाले का अध्यक्ष केपी शर्मा वली काे प्रमुख अाथित्यमा साे कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रम मा बाेल्दै अध्यक्ष अाेली ले बाम गठ्बन्धनले अन्य दल अहिले नै हार स्वीकारेकाे स्थितिमा पुगेकाे बताय ।

उनले भने हामिले बहुमत ल्यायर जित्छाै तर त्यसाे भनिरहदा उम्मेद्वार साथिहरू जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला ।

कार्यक्रममा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल ले नेपाल लाइ समृद् र लाेकतानत्रिक बनाउने जिम्मा बाम गठ्बन्धनकाे भएकाे बताए ।

काठ्माडाैं महानगरपालीका  का मेयर बिद्यासुन्दर शाक्यकाे सभापतित्व मा सम्पन्न कार्यक्रम मा करिव दुइ दर्जन अन्य पार्टिका कार्यक्रर्ता हरू एमाले पार्टि प्रवेश गरेका थिए ।

https://www.youtube.com/watch?v=z3kbJ1K4SGc

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?