उपसभामुख पुष्पा भुसाललाई मातृशोक

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ४, २०७९
|
|
१८ पटक हेरिएको
Shares
उपसभामुख पुष्पा भुसाललाई मातृशोक

सारांश

  • काठमाडौं ४ भदौ ।
  • उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ।
  • उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिबार बूढानीलकण्ठस्थित निवासमै निधन भएको हो।

काठमाडौं ४ भदौ । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिबार बूढानीलकण्ठस्थित निवासमै निधन भएको हो।

दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन्।

उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?