तामाकोशीमा भ्रष्टाचार भएको भन्दै दोलखाली यसरी अख्तियार पुगे

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
तामाकोशीमा भ्रष्टाचार भएको भन्दै दोलखाली यसरी अख्तियार पुगे

सारांश

  • काठमाडौं, २३ जेठ – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशकामा दोलखा जिल्लावासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् ।
  • राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर, आयोजनामा भ्रष्टाचार भएको देखिएपछि उनीहरुले यस सम्बन्धी आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन् ।
  • आयोजनामा देखिएको बेतिथि, अनियमितता र दोलखावासीलाई निश्चित गरेको १० प्रतिशत शेयर न्यायोचित वितरण, लागत बढेको विषय, समय अवधि बढेको र भ्रष्टाचार लगायतका विषयमा पटक पटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धीत पक्षले कुनै वास्ता नगरेपछि जिल्लावासीले अख्तियारमा उजुरी दिइएको बताइएको छ ।

काठमाडौं, २३ जेठ – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशकामा दोलखा जिल्लावासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर, आयोजनामा भ्रष्टाचार भएको देखिएपछि उनीहरुले यस सम्बन्धी आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन् ।

आयोजनामा देखिएको बेतिथि, अनियमितता र दोलखावासीलाई निश्चित गरेको १० प्रतिशत शेयर न्यायोचित वितरण, लागत बढेको विषय, समय अवधि बढेको र भ्रष्टाचार लगायतका विषयमा पटक पटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धीत पक्षले कुनै वास्ता नगरेपछि जिल्लावासीले अख्तियारमा उजुरी दिइएको बताइएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Resham Khadka

    केही गर्नेवाला छैन यो अख्तियारले।यो संस्था एकदिन खारिज हुने छ।यो पासो मात्र हो

    Comment Author

    Jagat Thapa

    भ्रस्टाचार त नेपालमा कहाँ छैन र? यति मात्र फरक हो कहि धेरै होला कहि थोरै।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अण्डर १९ विश्वकप क्रिकेट छनोट: रोहितको शानदार खेलमा नेपाल विजयी
अण्डर १९ विश्वकप क्रिकेट छनोट: रोहितको शानदार खेलमा नेपाल विजयी
उत्तर कोरियाली नेता किम जोङको कारमा छन् यस्ता विशेषता
उत्तर कोरियाली नेता किम जोङको कारमा छन् यस्ता विशेषता
वैदेशिक रोजगारः ठगहरुको बिगबिगी !
वैदेशिक रोजगारः ठगहरुको बिगबिगी !
साताको कारोबारको पहिलो दिन नेप्से २६४० विन्दुमा, नेपाल बैंकको सर्वाधिक कारोबार
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
चितवनमा साल्ट ट्रेडिङको सक्रियता: रोपाइँको याममा अनुदानकै मूल्यमा मल वितरण, पारदर्शिताका लागि सफ्टवेयर लागू गरिँदै
चितवनमा साल्ट ट्रेडिङको सक्रियता: रोपाइँको याममा अनुदानकै मूल्यमा मल वितरण, पारदर्शिताका लागि सफ्टवेयर लागू गरिँदै
नेपालले सुरुमै पहिलो विकेट गुमायो
नेपालले सुरुमै पहिलो विकेट गुमायो
३ अर्ब अनुदानको लोभले चिनियाँ जहाजबाट झण्डै छ अर्ब स्वाहा, अब उडान नगर्ने निर्णय
३ अर्ब अनुदानको लोभले चिनियाँ जहाजबाट झण्डै छ अर्ब स्वाहा, अब उडान नगर्ने निर्णय
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
आजको राशीफल
आजको राशीफल