तास खेल्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
तास खेल्ने पक्राउ

सारांश

  • धनुषा, ३२ साउन जनकपुर उपमहानगरपालिका–१ मुसहरी टोल बस्ने १४ वर्षीया बालिकाको घाँटी थिची हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने बहेडाबेला घर भएका ३५ वर्षीय रामचन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
  • महतोले मंगलबार ती बालिकालाई जबरजस्ती करणीको प्रयास गरी घाँटी थिची हत्या गरेर घरभित्रको टिनको बाकसमा राखेको अवस्थामा स्थानीय बासिन्दाले फेला पारी कुटपिट गर्दा घाइते भएको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले महतोलाई नियन्त्रणमा लिएर उपचारको लागि अंचल अस्पताल जनकपुर लगेको छ ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धनुषा, ३२ साउन
जनकपुर उपमहानगरपालिका–१ मुसहरी टोल बस्ने १४ वर्षीया बालिकाको घाँटी थिची हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने बहेडाबेला घर भएका ३५ वर्षीय रामचन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
महतोले मंगलबार ती बालिकालाई जबरजस्ती करणीको प्रयास गरी घाँटी थिची हत्या गरेर घरभित्रको टिनको बाकसमा राखेको अवस्थामा स्थानीय बासिन्दाले फेला पारी कुटपिट गर्दा घाइते भएको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले महतोलाई नियन्त्रणमा लिएर उपचारको लागि अंचल अस्पताल जनकपुर लगेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?