मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

सारांश

  • म्याग्दी, पुस ६ ।
  • म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ ।
  • म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पु¥याएका हुन्  ।

म्याग्दी, पुस ६ । म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ ।

म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पु¥याएका हुन्  ।

मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा पानी खसेको हो ।

धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए ।

बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत हुन् । यसअघि खत्रीले लिफ्ट प्रविधिको सिँचाइ आयोजना सञ्चालन गरिएको म्याग्दी नदीको मंगलाघाट क्षेत्रवाट करिब १५० मिटर दूरीमा रहेको आफ्नो घरबाटै पनि सिँचाइको मेनस्विच अन र अफ गरेका थिए  ।

जिल्लामा इलेक्टोनिक्स र प्रविधिको प्रयोगमा अब्बल रहेका खत्रीले नेपालमै एप्सको प्रयोगबाट सिँचाइलाई कन्ट्रोल गर्ने निकै कम रहेको दाबीसमेत गरे । एप्सको एकपटक अन र अफ गर्न करिब रु चार लाख खर्च हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी : अध्यक्ष तिमिल्सिना
संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी : अध्यक्ष तिमिल्सिना
राप्रपाले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
राप्रपाले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न माग
चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न माग
सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
नेतृको बिहेमा अण्डा आक्रमण,सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठायो.,,
नेतृको बिहेमा अण्डा आक्रमण,सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठायो.,,
एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
नेपालको बैंक स्पेनबाट ह्याक
नेपालको बैंक स्पेनबाट ह्याक
विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति
विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति
वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित
वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित

तपाईंले छुटाउनुभयो कि?