सम्बन्ध सुधार्दै पारस शाह

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
सम्बन्ध सुधार्दै पारस शाह

सारांश

  • काठमाडौँ, पुस ११ ।
  •  झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्व युवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् ।
  • यद्यपी, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् ।

काठमाडौँ, पुस ११ । झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्व युवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् । यद्यपी, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् । यो खबर योगेश ढकालले आजको गज्जब साप्ताहिकमा लेखेका छन् ।

२०७१ चैतमा बैंककबाटछ फर्किएपछि पारस बहिनी शीताष्मा (काका धिरेन्द्रकी छोरी) को घरमा बस्दै आएका छन् । पिता पूर्वराजा ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीसहित परिवारका सदस्यसँगको उनको भेटघाट कमै हुने गरेको थियो । तर पछिल्लो एक वर्ष यता बाबु आमा र श्रीमतीसँगको भेटघाट भने बाक्लो भएको छ ।

पारस १५ असोजमा पत्नी हिमानीको जन्मदिनमा सहभागी भए। परिवारका नजिकका आफन्तबीच मनाइएको उक्त कार्यक्रममा पारस र हिमानी केहीबेर सँगै नाँचेका पनि थिए । उनीहरूलाई सँगै नाच्न नातेदारहरूले मिलाइदिएका थिए । दसै तिहार बुबा आमासहित परिवारसाग निर्मल निवासमै रमाइलो गरेर मनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
कमल थापा पनि एमसिसीको पक्षमा, देशको हितमा छैन भन्नु गलत
कमल थापा पनि एमसिसीको पक्षमा, देशको हितमा छैन भन्नु गलत
डेङ्गु परीक्षण गर्न ३३१ कीट
डेङ्गु परीक्षण गर्न ३३१ कीट
बग्दा*दीको शव समुद्रमा गाडियो
बग्दा*दीको शव समुद्रमा गाडियो
हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु
हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु
सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
संविधानको व्यवहारमा प्रयोग गर्नुको विकल्प छैन : प्रदेश प्रमुख
संविधानको व्यवहारमा प्रयोग गर्नुको विकल्प छैन : प्रदेश प्रमुख
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १

तपाईंले छुटाउनुभयो कि?