नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्धः चार किलोमा पहिरो खस्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
१६ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्धः चार किलोमा पहिरो खस्यो

सारांश

  • चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
  • बुधबार दिउँसो साढे तीन बजे इच्छाकामना ६ मा पहिरो खसेपछि बाटो अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
  • नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहाड नै खसेर बाटो अवरुद्ध भएको हो ।

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । बुधबार दिउँसो साढे तीन बजे इच्छाकामना ६ मा पहिरो खसेपछि बाटो अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहाड नै खसेर बाटो अवरुद्ध भएको हो । पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको छ । पहिरो पन्छाउन तीन घन्टा बढी लाग्ने अनुमान प्रहरीले गरेको छ ।

पहिरो झरेलगत्तै डोजरले पन्छाउने काम थालेको छ ।

अन्नपूर्ण बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?