बम्जनको आश्रममा प्रहरीको छापा
सारांश
- काठमाडौ २०,पुष।
- नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ ।
- बम्जनको आश्रममा शुक्रबार बिहान ११ बजे देखि जिल्ला प्रहरी कार्यलय र केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको समुहले छापा मारेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
काठमाडौ २०,पुष। नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ ।बम्जनको आश्रममा शुक्रबार बिहान ११ बजे देखि जिल्ला प्रहरी कार्यलय र केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको समुहले छापा मारेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
तपस्वी बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीले अनुमति दिएको थियो ।बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्क विहीन रहेको खबर छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया