तेलुगु चलिचित्रको छायांकन नेपालमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०७४
|
|
३० पटक हेरिएको
Shares
तेलुगु चलिचित्रको छायांकन नेपालमा

सारांश

  • तेलुगु चलिचित्रको छायांकन बढ्दो छ नेपालमा ।
  • नेपाली कलाकारहरुसहितको अभिनय भएको एक तेलुगु चलचित्रको नेपालमा छायांकन सकिएको छ ।
  • चलचित्रको क्लाईमेक्स दृश्य नेपालमा नै सुटिङ गरिएको चलचित्रको नायक समेत रहेका सुरेन्द्र कपुरले बताए ।

तेलुगु चलिचित्रको छायांकन बढ्दो छ नेपालमा । नेपाली कलाकारहरुसहितको अभिनय भएको एक तेलुगु चलचित्रको नेपालमा छायांकन सकिएको छ ।

चलचित्रको क्लाईमेक्स दृश्य नेपालमा नै सुटिङ गरिएको चलचित्रको नायक समेत रहेका सुरेन्द्र कपुरले बताए । ‘फिप्टी डेज लभस्टोरी’ नामक चलचित्रलाई मकवानपुरको रातोमाटे लगायतको क्षेत्रमा समेत सुटिङ गरिएको छ । नेपालकालागि अष्ट महर्जनले द्वन्द निर्देशन गरेका छन् । कला प्रोडक्सनमा निर्मित चलचित्रमा सुरेन्द्र कपुरको निर्देशन तथा लगानी रहेको छ ।

चलचित्रमा सुरेन्द्र कपुर, राकेश गुप्ता, अनुशाका साथै नेपाली कलाकारहरु भृगु कार्की लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव, ६ वर्षदेखि अझै दाहसंस्कार हुन सकेको छैन
न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव, ६ वर्षदेखि अझै दाहसंस्कार हुन सकेको छैन
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट
मनोज गजुरेलको भावुक स्टाटसमा ‘एक्स वाइफ’ मीनाको यस्तो ‘कमेन्ट’
मनोज गजुरेलको भावुक स्टाटसमा ‘एक्स वाइफ’ मीनाको यस्तो ‘कमेन्ट’
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा
पूजा शर्मा भन्छिन् ‘कलाकारको भ्यालु नबुझेर देश पछि प¥यो’
पूजा शर्मा भन्छिन् ‘कलाकारको भ्यालु नबुझेर देश पछि प¥यो’
मन्त्रालयकै तथ्यांक गडबढ देखियो, नेपालको भूभाग गायव
मन्त्रालयकै तथ्यांक गडबढ देखियो, नेपालको भूभाग गायव
उत्तर कोरीयामा रक्षा मन्त्री र सैनिक प्रमुख फेरिए

तपाईंले छुटाउनुभयो कि?