स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
१७ पटक हेरिएको
Shares
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले

सारांश

  • काठमाडौं।
  • स्थानीय निर्वाचनको प्रारम्भिक मतगणना जारी रहँदा नेपाली कांग्रेसले १०६ स्थानमा अग्रता लिएको छ।
  • दोस्रोमा नेकपा एमालेले ६२ स्थानमा अग्रता लिँदै दोस्रो स्थानमा रहेको छ।

काठमाडौं।स्थानीय निर्वाचनको प्रारम्भिक मतगणना जारी रहँदा नेपाली कांग्रेसले १०६ स्थानमा अग्रता लिएको छ। दोस्रोमा नेकपा एमालेले ६२ स्थानमा अग्रता लिँदै दोस्रो स्थानमा रहेको छ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का ३५ स्थानमा अग्रता लिएको छ।एकीकृत समाजवादीले ३ स्थानमा अग्रता लिएको छ।

जनता समाजवदीले ४ र अन्यले १३ स्थानमा अग्रता लिएको छ।हालसम्म कांग्रेस २,एमालेले ३,एकीकृत समाजवादीले २ स्थानमा जित निकालिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?